बेलायत सरकारविरुद्ध आन्दोलन गर्ने गेसोको चेतावनी

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले भूतपूर्व सैनिक परिवारमाथि बेलायत सरकारले यातना दिएको भन्दै यसबिरुद्ध सघर्ष गर्ने चेतावनी दिनुभएको छ । हिजो सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उहाले बेलायतमा रहेका गोरखा भूतपूर्व सैनिकका परिवारालाई नेपाल आउन रोक लगाउनका लागी यातना दिएकाले यसबिरुद्ध सघर्ष गर्ने चेतावनी दिनुभएको हो । जन्मभूमि र … Continue reading बेलायत सरकारविरुद्ध आन्दोलन गर्ने गेसोको चेतावनी